पल शाह को फ्यान हरु ले गरे समीक्षा लाई छिटो सत्य बाहिर लिन । समीक्षा के गर्दै छिन त अहिले





नमस्कार सबैमा।।
म छोटो हैन धेरै लामो कुरा भन चाहन्छु। समय मिलाएर पढ्नु होला।
समयमा नै धेरै ठाउँमा ठोकर खाएर रुँदै कराउँदै रोड मा रात बिताउँदै २,३ दिन नखाई भए पनि दुःख गरेर समय मा नाम कमाएर देशको प्यारो मान्छे बनु भयो पल दादा,पहिला कसैले मतलब नदिने मानिस एका एक रातो रात सबै काे प्यारो बनु भयो। छाडेर गएका आफन्त नजीक भए धेरै अपरिचित व्यक्ति पनी नजीकको भए। यसै शिल शिला मा वर्षौ बित्दै गए कति नयाँ मानिस सँग भेट भए कति नजिकका परै भए यसरी दिन बित्दै गए । तर दिन रात गरेको मेहेनतले भने साथ छोडेको थिएन। सपना आँखा भरी भेदन मन भरी सबैको प्यारो मान्छे बन्नु थियो मेहेनत गरी। दुःख गर्न छोड्नु भएन,सपना झन् झन् ठूला हुँदै गए साना भएना। अनि के एक दिन मेहेनत काे फल त पाउनु नै थियो,त्यो खुल्ला आँखा ले देखेको सपना आज आफ्नै अगाडि उभिएको थियो। सबै काे प्यारो बन्ना सफल हुनु भयो। सबैले उहाँको असल बानी अनि उहाँ काे काम काे कदर गर्ने गर्छन्, अहीले “पल शाह” एउटा नाम मात्र हैन सबै दिन दुखी काे एक पल काे लागि भए पनि खुसी बन सफल भएको नाम हो। कसै काे दुःख देख्न नसक्ने व्यक्ति “पल शाह” आफ्नो ज्यान काे पर्व नगरी म मलाई माया गर्ने भगवान हरू लाइ बचाउछु भनि अगाडि आउनु भयो। धेरै विगत दुर्गम ठाउँ हरू मा गएर राहत वितर गर्नु भयो, सबै लाई एक ठानेर साथ दिनु भयो, चारै कुनामा मा कोरोना काे कहर थियो, सबै लाई आफ्नो परिवार काे चिन्ता आफ्नो ज्यान काे चिन्ता थियो,तर पल दादालाई भने आफ्नो भगवान रूपी दर्शक काे चिन्ता,,। उहाँले निर्णय गर्नु भयो आफ्नो भगवान काे रक्षा गर्ने,(वचन पूरा गर्नु भयो भनम.) (फिल्म लाग्दा मेरो भग्वान रूपी दर्शक भनेर हात जोड्ने त धेरै छन् र सबै ले गर्छन) तर “पल शाह” दुःख बुझेको व्यक्ती चामलको बोरा दाल काे बोरा बोकेर बजार मा उत्रिनु भयो, अक्सिजन काे सिलिन्डर बोकेर जिल्ला जिल्ला घर घर जानू भयो अझ यो भनम की आफ्नो भगवानको रक्षा गर्नु भयो.,।
यो सबले झन् सबैको मन जित्न सफल हुनुभयो, उहाँलाई अझै नचिन्ने ले चीन थाले,दुःख मा साथ देको मा सबैले जिउँदो भग्वान भन थाले, सबैले “पल शाह” काे गुण गाउन थाले पहिलाको भन्दा झन् धेरै माया साथ दिन थाले। “पल शाह” काे हरेक काम लाई पहिला भन्दा अझ धेरै साथ दिन थाले मायाले स्वीकार्न थाले। यों सबको बीचमा गुइए कीरा काे जमत पनि थियो अझ यो भनम कसैले गरी खाको त फिटिकै देख्न नसक्ने लेगण्ड हरू, पल शाह काे चार तर्फी वहाँ वहाँ कार सुनेर मनमा डाहा ले घर बनाई सकेको रहेछ यही शिल शिला मा आफ्नालाई परलाई डाहा लाग्न थाल्यो, किन किन कि पल शाह आज देश काे रियल हेरो भैसकेको थियो ,, झन् झन् मन मा डाहा ले सन्तान जन्माउन थालिसकेको थियो “पल शाह”को अगाडि झुटो मुस्कान दिएर, पछि दारा कीर्न थाले, पल शाह काे अगाडि मिठो बोलेरा पछाडि “स्वाडेन्त्र” रचना थाले।
अनि समयमा नहीं आफ्नैले पछाडि बाट छुरा हान्न सुरु गरे। अपरिचित बेक्ति लाई साथ सहयोग दिएर आफ्नै बनाउन खोज्नु पनि भूल हुन सक्छ। कस्ले जानेको हुन्छ र अरूको मन काे कुरा सबै हजुर जस्तो सबैकाे भलो चाहने काहा हुन्छन् र.. समाज मा दुङ् दुङ गनाउने गुइय लाई मक मक बसाउने बानाउँछु सबै लाई आफ्नै ठान्छु भने सबै हजुर जस्तो काहा हुन्छ,, सबै महि हूँ भने हरुले एउटा नारी काे नामको दुरुपयोग गर्दै बाड हान थाले। घरी यो घरी त्यो भन्दै कुरा घुमाउँदै आफ्नै ले तिर हान थाले,। पल शाह काे भोला पनको फाईदा उठाउन खोजे १०,१२ वर्ष लगाएर कमाएको नाम बदनाम गर्न खोज्दै गरे,। थाहा छैन पल शाह लाई फसाउन कति जनाको हात छ तर यो समीक्षा नामको पछाडी धेरै काे हात छ यो कुरा अब जनता ले बुझी सके। जनता ले यो बुझी सके कि जब एउटा नारी ले आफू एउटा नारी भको सब्ये परिचय दिँदैन तब त्यसलाई घृणा गर्न भन्दा अरू केही जाँदैन। अन्तिम मा कुरा यही हो, हामी सबै ले सजीलाई सँग बुझ्न सकिने कुरा हो यो आज आएर “पल शाह” नाम देश काे ब्रान्ड बनेको छ, चलचित्र क्षेत्र मा मात्र नभई साच्चिकै जीवन काे हिरो बनेको छ, यही देख्न नसकेर धेरै काे मन मा डाहा बढेको छ आगो बलेको छ (हामी दर्शक लाई पनि आउँछ त्यो आगो कसरी निभाउनु पर्छ भनेर) आगो लागेको दाउरा मा पानि हालेर निभाउने की अलि सोच विचार पुराएर (हरियो वनको बीचमा लागेको आगोमा पानी मात्र हालेर निभाउदा पछि फेरि सल्किन सक्छ बेलाई मा विचार पुराएर) दाउरा नै तिपेर नदी मा बगैदियो भने के हुन्छ, त्यसो गरो भने वन पनि हरियाली नहीं रहन्छ र अरू रुख मा लाग्न बाट बचाउँछ पनि।
बुझ्ने लाई श्रीखण्ड,,
नबुझ्ने लाई हसिएको बिंड
(एउटा सुशील व्यक्ती माथि मानहानि गर्ने हरूलाइ की रुखमा झुन्या की मुडा गिडे झै गिड)



























